अक्षमता

Romanized: akshamataa, akshamata, aksamataa, akshamat

अक्षम हुनाको भाव वा अवस्था; असमर्थता; अशक्तता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अक्षम हुनाको भाव वा अवस्था; असमर्थता; अशक्तता।

सम्बन्धित शब्दहरू