अभिक्षमता
Romanized: abhikshamataa, abhikshamata, abhiksamataa, abhikshamat
सबैतिर नियन्त्रण गर्न सक्ने क्षमता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सबैतिर नियन्त्रण गर्न सक्ने क्षमता।
२.
आफूभन्दा निम्न श्रेणीका कर्मचारीलाई राम्ररी नियन्त्रण गर्न सक्ने क्षमता।
३.
व्यावहारिक विषयवस्तुको उच्चस्तरीय प्रयोगात्मक ज्ञान हासिल गर्न सक्ने क्षमता।
४.
प्राकृतिक विशेषता; स्वतन्त्र प्रकृति।
५.
व्यक्तिमा रहने मानसिक क्षमता।
६.
खास विषयप्रति शिक्षार्थीको झुकाउ वा क्षमता।