क्षमतावान्
Romanized: kshamataavaan, kshamataavan, kshamatavaan, kshamataawaan
क्षमता वा योग्यता भएको; सक्षम; समर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत क्षमता+वान्]
1
क्षमता वा योग्यता भएको; सक्षम; समर्थ।