अक्षमा

Romanized: akshamaa, akshama, aksamaa, aksham

असहनशीलता; क्षमाको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
असहनशीलता; क्षमाको अभाव।
२.
निष्ठुरीपना; निष्ठुरता।

सम्बन्धित शब्दहरू