अक्षमाला

Romanized: akshamaalaa, akshamaala, akshamalaa, aksamaalaa

गायत्री वा कुनै मन्त्र जप्ता जपसङ्ख्याको गन्ती गर्न बनाइएको माला; जपमाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गायत्री वा कुनै मन्त्र जप्ता जपसङ्ख्याको गन्ती गर्न बनाइएको माला; जपमाला।
२.
रुद्राक्षको दानाको माला।
३.
वसिष्ठ ऋषिकी पत्नी।

सम्बन्धित शब्दहरू