अक्षम्य
Romanized: akshamya, akshamy, aksamy, aksamya
माफी दिन नसकिने वा नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
माफी दिन नसकिने वा नहुने।
२.
सहन नसकिने ।