अक्षोभ्य

Romanized: akshobhya, akshobhy, aksobhy, aksobhya

डगाउन नसकिने; उत्तेजित पार्न नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
डगाउन नसकिने; उत्तेजित पार्न नसकिने।
२.
अविचलित।
३.
(नाम) पाँच महाबुद्धमध्ये दोस्रा।

सम्बन्धित शब्दहरू