क्षमा

Romanized: kshamaa, kshama, ksamaa, ksham

अरूले दिएका दुःखको साटो फेर्ने विचार छाडी त्यसलाई सहने मानिसका मनको भावना वा वृत्ति; दोषीलाई छाडिदिने वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अरूले दिएका दुःखको साटो फेर्ने विचार छाडी त्यसलाई सहने मानिसका मनको भावना वा वृत्ति; दोषीलाई छाडिदिने वा आफ्नो भुल स्वीकार गर्ने त्यस्तै भाव; माफी; क्षान्ति।
२.
सहिष्णुता; सहनशीलता।
३.
पृथ्वी; धर्ती।

सम्बन्धित शब्दहरू