क्षमाशील
Romanized: kshamaashila, kshamaashil, kshamashila, ksamaashila
क्षमा गर्ने; शान्त वा सिधासादा प्रकृतिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
क्षमा गर्ने; शान्त वा सिधासादा प्रकृतिको।