अष्टशील
Romanized: ashtashila, ashtashil, ashtasila, astashila
विशेषतः बौद्ध परम्परामा नैतिक र व्यावहारिक रूपमा अवलम्बन गरिने हिंसा नगर्ने, चोरी नगर्ने, यौनक्रियामा सामेल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विशेषतः बौद्ध परम्परामा नैतिक र व्यावहारिक रूपमा अवलम्बन गरिने हिंसा नगर्ने, चोरी नगर्ने, यौनक्रियामा सामेल नहुने, झुटो नबोल्ने, लागुपदार्थ सेवन नगर्ने, गरगहना र अत्तर प्रयोग नगर्ने, गानाबजानामा सहभागी नहुने, नृत्य तथा नाटक नहेर्ने, विलासितापूर्ण बिस्तरा र खाटमा नसुत्ने, मध्याह्नपछि खाना नखाने गरी आठ नियम अर्थात् विनय।