अष्टदल

Romanized: ashtadala, ashtadal, astadal, astadala

आठवटा पत्र भएको कमल वा त्यसको आकारको वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
आठवटा पत्र भएको कमल वा त्यसको आकारको वस्तु।
२.
(विशेषण) आठवटा पात भएको; अष्टपर्ण।

सम्बन्धित शब्दहरू