अष्टनाग

Romanized: ashtanaaga, ashtanaag, ashtanaga, astanaaga

अष्टनाग (ashtanaaga) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अष्टनाग(१)

(नाम [संस्कृत])
1.
अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नामका आठ नाग।

अष्टनाग(२)

(नाम)
1.
आठ किसिमका नाग (अनन्त, वासुकि, तक्षक, कर्कोटक, पद्म, महापद्म, शङ्खपाल, कुलिर)।

सम्बन्धित शब्दहरू