अष्टलक्ष्मी

Romanized: ashtalakshmi, ashtalaksmi, astalakshmi, ashtalakshmee

महालक्ष्मीका विविध रूप आद्यलक्ष्मी, विद्यालक्ष्मी, सौभाग्यलक्ष्मी, अमृतलक्ष्मी, कामलक्ष्मी, सत्यलक्ष्मी,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
महालक्ष्मीका विविध रूप आद्यलक्ष्मी, विद्यालक्ष्मी, सौभाग्यलक्ष्मी, अमृतलक्ष्मी, कामलक्ष्मी, सत्यलक्ष्मी, भोगलक्ष्मी र योगलक्ष्मी गरी आठ लक्ष्मीको सामूहिक नाम।

सम्बन्धित शब्दहरू