अलक्ष्मी
Romanized: alakshmi, alakshmee, alaksmee, alaksmii
पुराणकथाअनुसार लक्ष्मीसँगै समुद्रबाट निस्किएकी तर दुष्ट आचरणकी एक नारी; कश्यपपत्नी दिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पुराणकथाअनुसार लक्ष्मीसँगै समुद्रबाट निस्किएकी तर दुष्ट आचरणकी एक नारी; कश्यपपत्नी दिति।
२.
(विशेषण)
अलच्छिनी।