महालक्ष्मी
Romanized: mahaalakshmi, mahalakshmi, mahaalaksmi, mahaalakshmee
नारायणकी आदिशक्ति; लक्ष्मी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नारायणकी आदिशक्ति; लक्ष्मी।
२.
दुर्गापूजाको अवसरमा महालक्ष्मी बन्ने कन्या।