राज्यलक्ष्मी
Romanized: raajyalakshmi, rajyalakshmi, raajyalaksmi, raajyalakshmee
नेपालको इतिहासमा प्रसिद्ध राजेन्द्र वीरविक्रम शाहकी कान्छी रानी; देशमा राणाशासन सुरु भएको बखत (विसं. १९०३)… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नेपालको इतिहासमा प्रसिद्ध राजेन्द्र वीरविक्रम शाहकी कान्छी रानी; देशमा राणाशासन सुरु भएको बखत (विसं. १९०३) की महारानी।
२.
राजलक्ष्मी।