अष्टद्रव्य
Romanized: ashtadravya, ashtadravy, ashtadrawya, ashtadrawy
हवनमा प्रयोग हुने आठ किसिमको चिज (पिपल, वर, आँप, चाँप, तिल, सर्स्युँ, घिउ र चरु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हवनमा प्रयोग हुने आठ किसिमको चिज (पिपल, वर, आँप, चाँप, तिल, सर्स्युँ, घिउ र चरु)।