अपद्रव्य
Romanized: apadravy, apadrawya, apadrawy, apadrabya
खराब वा निकृष्ट वस्तु; काम नलाग्ने चिजबिज । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खराब वा निकृष्ट वस्तु; काम नलाग्ने चिजबिज ।
२.
कुत्सित धन; घृणित सम्पत्ति।