अपद्वार

Romanized: apadvaara, apadvaar, apadwaara, apadvar

चोरढोका; गुप्तद्वार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चोरढोका; गुप्तद्वार।
२.
मूलढोकाको बिचमा राखिएको सानो ढोका।

सम्बन्धित शब्दहरू