पापद्वार

Romanized: paapadvaara, paapadvaar, paapadvara, papadvaara

पापद्वार (paapadvaara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

पापद्वार(१)

(नाम [संस्कृत])
१..
पापको ढोका वा बाटो; पापको माध्यम।
२..
पापीहरूले अँगाल्ने मार्ग; धर्मद्वारको विपरीत।

पापद्वार(२)

(नाम [संस्कृत])
1.
मठमन्दिर वा धर्मपीठमा मुक्तिका निम्ति प्रबन्ध गरिएकोयोनि आकारको द्वार; धर्मद्वार।

सम्बन्धित शब्दहरू