उपद्वार
Romanized: upadvaara, upadvaar, upadwaara, upadvar
मूल ढोकाभन्दा बाहेकको अर्को सानो ढोका; जस्केलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मूल ढोकाभन्दा बाहेकको अर्को सानो ढोका; जस्केलो।