उपद्रो

Romanized: upadro

कुनै दुःखद वा कष्टप्रद घटना; बिजाइँ; उपद्रव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत उपद्रव]

१.
कुनै दुःखद वा कष्टप्रद घटना; बिजाइँ; उपद्रव।
२.
भाँडभैलो; उधुम; उत्पात।

सम्बन्धित शब्दहरू