उपध्रो
Romanized: upadhro
उपद्रो; उपद्रव;कुनै दुःखद वा कष्टप्रद घटना;बिजाइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
उपद्रो; उपद्रव;कुनै दुःखद वा कष्टप्रद घटना;बिजाइँ।
२.
भाँडभैलो;उधुम;उत्पात।