उत्रो

Romanized: utro

ऊजस्तो; त्यत्रो; उति ठुलो ; ऊजति ठुलो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [ऊ+जत्रो]

१.
ऊजस्तो; त्यत्रो; उति ठुलो ; ऊजति ठुलो ।
२.
धेरै ठुलो; ज्यादै ठुलो ।

सम्बन्धित शब्दहरू