उत्कण्ठा
Romanized: utkanthaa, utkanth, utkantha
कुनै विषयबारे सुन्न, देख्न वा कुनै वस्तु पाउनका निम्ति हुने छटपटी; प्रबल इच्छा; चौचौ; उत्सुकता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै विषयबारे सुन्न, देख्न वा कुनै वस्तु पाउनका निम्ति हुने छटपटी; प्रबल इच्छा; चौचौ; उत्सुकता।