उत्कीर्ण

Romanized: utkirn, utkeerna, utkeern, utkiirn

धातु, शिलापत्र आदिमा खोपिएको; कुँदिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
धातु, शिलापत्र आदिमा खोपिएको; कुँदिएको।
२.
लेखिएको; लिखित; अङ्कित।
३.
छरिएको; छिरलिएको।
४.
जडिएको; खचित।

सम्बन्धित शब्दहरू