उत्कृष्ट

Romanized: utkrishta, utkrisht, utkrista, utkrist

सबभन्दा राम्रो; उम्दा; असल; श्रेष्ठ; उत्तम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सबभन्दा राम्रो; उम्दा; असल; श्रेष्ठ; उत्तम।
२.
माथि उठेको; चढेको।
३.
राम्रोसँग खनजोत गरिएको; जोतिएको।

सम्बन्धित शब्दहरू