उत्सृष्ट
Romanized: utsrishta, utsrisht, utsrista, utsrist
उत्सर्ग भएको वा गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उत्सर्ग भएको वा गरिएको।
२.
छोडिएको; बन्धनमुक्त भएको (व्यक्ति)।
३.
उपयोगमा ल्याइएको; प्रयुक्त।