उत्सृष्टाङ्क
Romanized: utsrishtaangka, utsrishtaangk, utsrishtangka, utsristaangka
कविले प्रसिद्ध कथालाई बढाएर तयार पारेको, एकअङ्के, पामर नायक तथा करुण रस मुख्य भएको, धेरै स्त्री रुने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कविले प्रसिद्ध कथालाई बढाएर तयार पारेको, एकअङ्के, पामर नायक तथा करुण रस मुख्य भएको, धेरै स्त्री रुने, कराउने, वाग्युद्ध भई जय, पराजय भएको र वैराग्यका धेरै उक्ति भएको, रूपकका दश भेदमध्ये एक।