उत्स
Romanized: uts, utsha, utsh, utsa
बगिरहेको पानीको स्रोत वा धारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बगिरहेको पानीको स्रोत वा धारा।
२.
झरना; छाँगो।
३.
भित्री भाग; चुरो; सारतत्त्व।
४.
कोख।