उत्सव
Romanized: utsav, utsawa, utsaw, utshava
कुनै विशेष अवसरमा खुसियाली मनाउँदै धूमधामसँग गरिने सार्वजनिक पर्व वा मङ्गल कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै विशेष अवसरमा खुसियाली मनाउँदै धूमधामसँग गरिने सार्वजनिक पर्व वा मङ्गल कार्य।
२.
सांस्कृतिक महत्त्व भएको वा राष्ट्रिय विभूतिहरूको जीवन र पुरुषार्थसँग सम्बन्धित त्यस्तो पर्व मनाइने विशेष दिन; चाडपर्व।