उत्सवपूर्वक
Romanized: utsavapurvak, utsavapurwaka, utsawapurvaka, utsavapurwak
उल्लासपूर्वक; चाडजस्तै उल्लास मनाउँदै; महत्त्वपूर्ण मानेर पर्वजस्तै मनाउने गरी; हर्षोल्लासमय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
उल्लासपूर्वक; चाडजस्तै उल्लास मनाउँदै; महत्त्वपूर्ण मानेर पर्वजस्तै मनाउने गरी; हर्षोल्लासमय।