उत्साहवर्धक
Romanized: utsaahavardhaka, utsaahavardhak, utsaahawardhaka, utsahavardhak
उत्साह बढाउने; हौसला दिने; प्रोत्साहन दिने; उत्साहप्रद; प्रेरक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
उत्साह बढाउने; हौसला दिने; प्रोत्साहन दिने; उत्साहप्रद; प्रेरक।