उत्साह

Romanized: utsaaha, utsaah, utsah, utshaaha

तत्परतापूर्वक कामकुरा गर्ने कुनै मनोवृत्ति; आँट; हिम्मत; साहस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तत्परतापूर्वक कामकुरा गर्ने कुनै मनोवृत्ति; आँट; हिम्मत; साहस।
२.
हौसला; उमेद।
३.
जोस; उमङ्ग; फुर्ती।
४.
प्रेरणा।
५.
वीररसको स्थायी भाव।

सम्बन्धित शब्दहरू