उत्साहशक्ति
Romanized: utsaahashakti, utsahashakti, utsaahasakti, utshaahashakti
तत्परतापूर्वक कामकुरा गर्ने मनोवृत्ति; आँट, रउस, हौसला, प्रेरणा, साहस, उमेद, जोस, उमङ्ग, फुर्ती जस्ता शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
तत्परतापूर्वक कामकुरा गर्ने मनोवृत्ति; आँट, रउस, हौसला, प्रेरणा, साहस, उमेद, जोस, उमङ्ग, फुर्ती जस्ता शक्ति।
२.
राज्यका प्रभुशक्ति, मन्त्रशक्ति र उत्साहशक्ति गरी प्रमुख तीन शक्तिमध्ये एक शक्ति।