उत्साहक
Romanized: utsaahaka, utsaahak, utsahak, utshaahaka
उत्साह दिने; उत्साहित गर्ने; उत्साही; आँटी; साहसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
उत्साह दिने; उत्साहित गर्ने; उत्साही; आँटी; साहसी।