उत्साही
Romanized: utsaahi, utsaahee, utshaahi, utsahee
उत्साह भएको; हौसला बढेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
उत्साह भएको; हौसला बढेको।