उत्सवपर्व
Romanized: utsavaparv, utsavaparwa, utsawaparva, utsavaparw
उत्सव तथा पर्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
उत्सव तथा पर्व।
२.
कुनै विशेष अवसरमा खुसियाली मनाउँदै धुमधामसँग गरिने सार्वजनिक पर्व वा मङ्गलकार्य।
३.
धार्मिक, सांस्कृतिक वा सामाजिक दृष्टिले महत्त्वपूर्ण मानिने समय वा दिन;उत्सव;चाड।
४.
शुक्ल वा कृष्णपक्ष, तिथि, वार, नक्षत्र, योग, करण तथा महिनाका आधारमा निर्धारित पुण्यकाल।
५.
सांस्कृतिक महत्त्व भएको वा राष्ट्रिय विभूतिहरूको जीवन र पुरुषार्थसँग सम्बन्धित त्यस्तो पर्व मनाइने विशेष दिन; चाडपर्व।