उत्तरपूर्व
Romanized: uttarapurv, uttarapurwa, uttarapurw, uttarapoorva
उत्तर र पूर्वको बिचमा रहेको भाग, ईशान कोण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
उत्तर र पूर्वको बिचमा रहेको भाग, ईशान कोण।