सुदूरपूर्व

Romanized: sudurapurv, sudurapurwa, sudurapurw, shudurapurva

निकै पूर्व; टाढाको पूर्वी भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
निकै पूर्व; टाढाको पूर्वी भाग।
२.
वर्तमान विश्वमा प्रचलन भएअनुसार जापान, चीन, कोरिया, फिलिपिन्स र रुसको पूर्वी भूभाग।

सम्बन्धित शब्दहरू