सुदूर

Romanized: sudur, shudura, sudoora, shudur

धेरै टाढा रहेको; निकै टाढाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
धेरै टाढा रहेको; निकै टाढाको।
२.
(क्रियाविशेषण) ज्यादै टाढा; अति दूर।

सम्बन्धित शब्दहरू