दूर

Romanized: dur, doora, door, duur

देश, काल, स्थान, सम्बन्ध आदिका दृष्टिले कुनै निश्चित वस्तु, बिन्दु, व्यक्ति आदिभन्दा धेरै अन्तर भएको; निकै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
देश, काल, स्थान, सम्बन्ध आदिका दृष्टिले कुनै निश्चित वस्तु, बिन्दु, व्यक्ति आदिभन्दा धेरै अन्तर भएको; निकै परको; टाढाको।
२.
(क्रियाविशेषण) त्यस्तो अन्तर वा फरकमा; निकै पर वा टाढा हुने गरी टाढा; पर।

सम्बन्धित शब्दहरू