दूरतम

Romanized: duratam, dooratama, dooratam, duuratam

सबभन्दा टाढाको; अत्यधिक टाढाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत दूर+तम]

1
सबभन्दा टाढाको; अत्यधिक टाढाको।

सम्बन्धित शब्दहरू