अन्तरतम

Romanized: antaratam, antaratama

गहनतम; गूढतम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अन्तर+तम]

१.
गहनतम; गूढतम।
२.
धेरै भित्रको; भित्र गढेको; अन्तर्गर्भित।

सम्बन्धित शब्दहरू