दूरकृत

Romanized: durakrita, durakrit, doorakrita, doorakrit

निकालिएको; हटाइएको; धपाइएको; पन्छाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
निकालिएको; हटाइएको; धपाइएको; पन्छाइएको।

सम्बन्धित शब्दहरू