अप्रकृत
Romanized: aprakrita, aprakrit, aprakrt, aprakrta
प्रकृत वा स्वाभाविक नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रकृत वा स्वाभाविक नभएको।
२.
विषय नमिलेको; भिन्न विषयको; अप्रासङ्गिक।