अष्टप्रकृति
Romanized: ashtaprakriti, astaprakriti, ashtaprakrti, astaprakrti
हिन्दू राज्यपद्धतिमा राज्यका आठ प्रधान कर्मचारी (सुमन्त्र, पण्डित, मन्त्री, प्रधान, सचिव, अमात्य,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हिन्दू राज्यपद्धतिमा राज्यका आठ प्रधान कर्मचारी (सुमन्त्र, पण्डित, मन्त्री, प्रधान, सचिव, अमात्य, प्राड्विवाक र प्रतिनिधि) ।
२.
राज्यका आठ अङ्ग (राजा, राष्ट्र, अमात्य, दुर्ग, बल वा सेना, कोष, सामन्त र प्रजा)।