अर्थप्रकृति

Romanized: arthaprakriti, arthaprakrti

प्रायः काव्य एवं नाटक आदिका कथावस्तुमा रहने बीजावस्थादेखि फलोत्पत्तिसम्मका पाँच कुरा (बीज, बिन्दु, पताका,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रायः काव्य एवं नाटक आदिका कथावस्तुमा रहने बीजावस्थादेखि फलोत्पत्तिसम्मका पाँच कुरा (बीज, बिन्दु, पताका, प्रकरी र कार्य)।

सम्बन्धित शब्दहरू