अष्टपाद

Romanized: ashtapaada, ashtapaad, ashtapada, astapaada

आठ पाउ हुने; आठखुट्टे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आठ पाउ हुने; आठखुट्टे।
२.
(नाम) माकुरो ।
३.
सलह।
४.
शरभ।
५.
अक्टोपस (एक थरी जलचर)।

सम्बन्धित शब्दहरू