दुष्प्रकृति

Romanized: dushprakriti, dusprakriti, dushprakrti, dusprakrti

खराब प्रकृति वा स्वभाव; दुष्प्रवृत्ति; दुष्ट स्वभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खराब प्रकृति वा स्वभाव; दुष्प्रवृत्ति; दुष्ट स्वभाव।
२.
दुश्चरित्र; नराम्रो आचरण।
३.
(विशेषण) नराम्रो आनीबानी भएको; खराब प्रकृतिको।

सम्बन्धित शब्दहरू